यात्रु महानुभावहरुमा चन्द्रगढी विमानस्थलको अनुरोध : चेक ईन गर्दा हवाई यात्रु तथा अपाङ्ग र असहायको हकमा निजकाे सम्बन्धित व्यक्ती मात्र लामबद्ध भएर बसिदिनुहाेला। अनावश्यक व्यक्तिहरु काउन्टरमा भिडभाड नगरिदिनु भई सभ्य नागरिक को परिचय दिउँ। आफ्नो सामान बेबारिसे अवस्थामा नछोड्नु होला। Shree Airlines Bhadrapur Flight has been Cancelled until further notice. For any queries please contact Shree Airlines :
023452200/ 023452770. Indian Currency notes denomination 200/500/2000 are not allowed to carry with passenger travelling from chandragadhi Airport. विमानस्थल भित्र वेबारिसे सामान भेटिएमा विमानस्थल सुरक्षा गार्ड कार्यालयमा वा चन्द्रगढी नागरिक उड्डयन कार्यालयमा खबर गरिदिनुहाेला ।