Nepalgunj Nepal
 +977 - 081565210
 nepalgunj_cao@caanepal.gov.np
Admin     04 Jul, 2020

Ramp Safety Procedure

Airside/Ramp Safety Procedure

  • Wear safety jacket and airport pass while going to airside.
  • Do not enter without any reason or work.
  • Keep clear of engine.
  • Take caution while moving in maneuvering area.
  • Speed limit 15 Km/hr. only
  • Ensure fire extinguisher is nearby.
  • Do not use mobile phone.
  • Immediately inform airport authority on 081565205 in case of oil spillage.
  • Make sure your belonging is not left behind
  • Notify airport authority seeing unwanted and suspicious item/good.
  • Always use thrash for rubbish or wastes.

एअरसाइड / पार्किङ्ग क्षेत्र सुरक्षा कार्यविधि

  • पार्किङ्ग एरिया तथा एअरसाइडमा जाँदा सेफ्टी ज्याकेट तथा पास देखिने गरी लगाऔं 
  • विना काम पार्किङ्ग एरिया नजाऔं ।
  • इन्जिन चालु भएको अवस्थामा जहाज वरपर नजाऔं ।
  • इन्धन लिएर विमान पार्किङ्गमा लैजाँदा सावधानी अपनाऔं ।
  • सवारी साधान प्रति घण्टा १५ कि.मी. भन्दा बढी गतिमा नचलाऔं ।
  • इन्धन भर्दा अग्नी निवारण उपकरण नजिक रहेको सुनिश्चित गरौं ।
  • इन्धन भर्दाको समयमा मोवाइलको प्रयोग नगरौं । 
  • इन्धन पोखिएमा विमानस्थल कार्यालयलाई 081-565205 मा तुरुन्त खवर गरौं ।
  • एअर साइडमा जाँदा आफूसंग भएको कुनै पनि सामान छुटे नछुटेको सुनिश्चित गरौं ।
  • एअर साइडमा शंकास्पद बस्तु देखिएमा कार्यालयलाई तुरुन्त फोन गरौं ।
  • फोहर फाल्ने ढ्वाङ्गमा मात्र फोहर फालौं ।